भारतीय राजदुताबास द्धारा पुस्तकालय निमार्णको लागि नगद चेक ।




कौरव खत्री गुल्मी ३१ साउन ।
गुल्मी मुसिकोटको एक प्राथमिक विद्यालयलाई नेपाल स्थित भारतीय राजदुताबासद्धारा पुस्तकालय हस्तान्तरण गरिएको छ ।
भारतीय राजदुताबासले १५ अगस्त अर्थात विहिवार काठमाण्डौमा भारतको ७३ औ स्वतन्त्र दिवसका अवसरमा नेपाल स्थित भारतीय राजदुताबास राजदुत मञ्जीवसिंह पुरीद्धारा गुल्मी मुसिकोट नगरपालिका २ मुसिकोट भर्जुवा स्थित  युवा स्यंमसेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक सान बहादुर बलामीलाई पुस्तकालयको लागि २० हजार नगद चेक पुस्तकालय हस्तान्तरण गरेका थिए ।


गुल्मी मुसिकोट नगरपालिका २ मुसिकोट भर्जुवामा जन्मेर हाल काठमाण्डौमा बस्दै आएका समाजसेवी  बेलसिंह ठकुरीको पहलमा उक्क्त पुस्कालय  लाइव्रेरी परेको हो ।
साथै समाजेवी  बेलसिंह ठकुरीले यस क्षेत्रका प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यालयहरुको लागि नेपाल स्थित भारतीय राजदुताबासमा पुस्तकालय तथा कम्प्युटर सहयोगका लागि पहल गदै आइरहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता