प्रेम सम्बन्धलाई कसरी टिकाईराख्ने ? यस्ता छन् उपाय



 प्रेम सम्बन्ध वा विवाहित जीवन खुसी र सुखी बनाउन रु यदि चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् यी उपाय हरू जसले गर्दा तपाइको सम्बन्ध सधैँ खुसी र सुखी हुने गर्छ ।
 आफ्नो पार्टनरसँग बिहानीको सुरुवात मिठो चुम्बन र मायाका दुई शब्दका साथ गर्नुहोस् । यसले तपाईँ र तपाइको पार्टनरको दिन खुसीले बित्नेछ ।

कहिले काहीँ आफ्नो प्रेमलाई कलात्मक तरिकाले दर्साउनुहोस्  िजसले गर्दा तपाइको पार्टनर सजिलैसँग तपाइको मायामा डुब्नेछ ।

तपाइको पार्टनरलाई मिठो लाग्ने खानेकुरा बनाउनका साथ साथै पार्टनरलाई मन पर्ने पहिरन लगाउनुहोस्  िजस कारण तपाइको प्रेम कायम नै रहनेछ ।

एक अर्काको साथ बढी समय बिताउने गर्नुपर्छ  ित्यसो गर्नाले एक अर्कालाई सजिलै बुझ्न सकिनेछ ।

आफ्नो पार्टनरलाई मन पर्ने उपहार दिनुहोस्  िजसले गर्दा तपाइको पार्टनरको मनमा तपाइको लागी अझै प्रेम बढ्दै जाने गर्दछ र तपाईहरू बिचको सम्बन्ध कायम नै रहनेछ ।

आफ्नो पार्टनरसँग झुक्किएर पनि रिसाएर वा झर्केर नबोल्नुहोस्  ियसरी बोल्दा तपाईहरू बिचको प्रेम घट्दै जाने गर्छ  यसको बदलामा आफ्नो पार्टनरलाई मायालु नजरले हेर्ने बानी गर्नुहोस् ।
सल्लेरी खवर बाटा

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता