गोकुल अर्याल द्वारा सिसि क्यामरा सहयोग



चुणमणि तिमिल्सिना -कात्तीक २७ गुल्मी ।

नेपालको चार धाम मध्य एक धाम रुरु क्षेत्र रिडीमा धार्मिक ,पौराणिक, ऐतिहासिक ,सांस्कृतिक,रहन ,सहन परम्परा तथा विविध बिषयको जानकारी गराउने तथा संरक्षण गर्ने महान उद्देश्यका साथ २०७१ साल बैशाख २६ गते रुरु धार्मिक सेवा सन्चार प्रालीको प्रधान कार्यलय रुरु धाम रिडीमा स्थापना गरिएको हो । स्थापना काल देखिनै नेपालमा नौला कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ।
यस सस्थालाई आधुनिकिकरण बनाउन देश तथा बिदेशबाट दिन प्रति दिन निरन्तर सहयोग जुटिरहेको छ।
हरेक सहयोगी दाताका आमा बुवा निकै धार्मिक र आफुहरु समाज सेवामा निरन्तर लाग्ने दाताहरुको भनाइ छ।
त्यस्तै छत्रकोट गाउँ पालिका वडा नम्वर ३ भालुपानी निवासी हाल वैदेशिक रोजगारको सिलसिलामा बिदेश बस्ने गोकुल अर्यालले सिसि क्यामेरा सहयोग गर्नु भएको छ। भालुपानीबाट गकुल अर्यालले सस्थाका अध्यक्ष तथा पत्रकार चुरामणीलाई रु सात हजार पाँच सय र १ थान सिसि क्यामेरा गर्नु भएको होे । अर्यालले यहाँ मात्र हैन गरिब , अति बिपन्न्न बर्गका बाल बालिका, दिन दुखी बाडी पहिरो रुरुका सबै धार्मिक कार्यक्रमलाई सहयोग प्रदान गरिरहनु भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता