गुल्मी समाज पोल्याण्ड द्धारा पहिरो पीडीतलाई आर्थिक सहयोग



कौरव खत्री

गुल्मी समाज पोल्याण्डद्धारा सत्यवतिका पहिरो पीडीतहरुका लागि आर्थिक सहयोग गरेको छ । गत शनिवार गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष विदुर शर्माद्धारा गुल्मी समाज पोल्याण्डमा संकलन गरिएको नगद रु.२लाख, १७ हजार,५सय नगद रकम सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई रकम हस्तान्तरण गरिएको थियो ।

गुल्मी समाज पोल्याण्डको सक्रियतामा हाल रोजगारीको शिलशिलामा हाल पोल्याण्डमा रहेका नेपालीहरु विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट संकलित जना व्यक्तिहरुबाट संकलन गरिएको नगद रकम सत्यवति गाँउपालिका वडा नं. ३ ठूलोलुम्पेक र वडा नं.४ लिम्घाका पहिरो पिडितहरुका लागि आर्थिक सहयोग गरेको गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष शर्माले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता