गुल्मीकी १४ वर्षीया बालिका बेपत्ता !



भदौ २ गुल्मी ।

गुल्मीमा १४ बर्षिया बालिका शुक्रबार बिहान देखि बेपत्ता भएकी छ्न । मालिका गाउँपालिका-२ दुनाम गाउँकि निशा बिक शुक्रबार बिहान देखि घरबाट बेपत्ता भएकी हुन । च्यानडाडा माबी कक्षा -९ मा बढ्ने उनी बिहान ९ बजे स्कुल हिडे देखि बेपत्ता भएको उनकी आमा बालकुमारी बिकले बताइन । आमा आज शुक्रबार हो , स्कुलमा पढाई हुन्न आज , सरहरुले बिरुवा रोप्ने भन्नू भाछ , भनेर आउट ड्रेसमा हिडेकी हो , साझ सम्म आफन्त सङ्ग बुझ्दा कतै फेला नपरेपछी हजुर सङ्ग सहयोग मागेकी हु ।
निशाको साथमा मोबाईल नभएको उनले बताइन । स्थानीय समाज सेवि रबिन्द्र बिकले तस्बिरमा देखिन निशा कहि कसैले देखे भेटे नजिकको प्रहरी कार्यालय वा यसै मिडियाको टेलिफोन नम्बरमा सुचित गरिदिन अनुरोध गरेका छ्न । निशाका बाबुको नाम टिकाराम बिक हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता