केएलको तिज गीत ‘बनाऔं नयाँ जीवन संस्कृति’



गीतसंगीत क्षेत्रमा तीज गीतको बाढी चलेको बेला नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष, गीतकार एवं चलचित्र निर्देशक केएल बुढाथोकीले शिष्ट र सन्देशमूलक तीज गीत ‘बनाऔं नयाँ जीवन संस्कृति’ सार्वजनिक गरेका छन् ।

 

गीतले स्वस्थ मनोरञ्जनका साथै मानवता, सद्भाव र सामाजिक रुपान्तरणको सन्देश दिएको छ । गीतमा प्रेमा गैरे, रिचा बुढाथोकी र अन्जु बस्नेत लगायतका कलाकारको नृत्य छ ।  पिपल चौतारामा खिचिएको नृत्यले भिडियोलाई निकै मौलिक र मोहक बनाएको छ ।

सञ्चारकर्मी बुढाथोकीकै शब्द र निर्देशन रहेको गीतका सन्तोष श्रेष्ठले संगीत दिएका छन् । रिचा बुढाथोकीको कोरियोग्राफी रहेको गीतको भिडियो छायाँकन कृष्ण जीएम र सम्पादन मेक ब.थापाले गरेका हुन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता