एमसिसी बारे म बोल्दीन मन्त्री ः ज्ञवाली



डिबि खड्का माघ २१,गल्मी ।

नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले एमसिसीको बारे आफु धेरै नबोल्ने बताएका छन् । मंगलबार प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन ।

एमसिसिको बारेमा अनावश्यक हल्ला फैलाईको मन्त्री ज्ञवालीको भनाई छ ।
एमसिसि नेपालको हितमा रहेको बताउदै मन्त्री ज्ञवालीले भने “म एमसिसि कार्यदलको सदस्य हँु र पदीय मर्यादका कारण आफु धेरै नबोल्ने स्पष्ट पारे ” ।
फरक प्रसंगमा मन्त्री ज्ञवालीले नेकपाको सरकार बाट भष्टचार बढेको भन्दा पनि भष्टचारीको पहिचान भएको उल्लेख गरेका छन् । सुन काण्ड,बालुवाटार जग्गा प्रकरण,वाइट वडी जस्ता ठुला काण्ड नेकपाको सरकारले पत्ता लगाई त्यस्ता प्रविृतीको अन्त्य गर्ने सरकार अग्रसर भएको उनको दावी थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता