स्थानीय समाचार
मालिका गाउँपालिकाका ५० जना स्वास्थ्यकर्मीलाई बृहत पोषण सम्बन्धि तालिम प्रदान

आज समापन कार्यक्रम गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाको अध्यक्षता र सञ्चालन स्वास्थ्य संयोजक बसन्त भुसालको रहेको थियो ।

प्रकाशित मिति : 24 November, 2021
करदाता सेवा कार्यालयको उत्कृष्ट कर्मचारीको रुपमा घिमिरे सम्मानित

सरकारले गरेको सम्मान सानो नहुने हुदाँ अझै प्रगति र उन्नतीको प्रमुख जिल्ला अधिकारी शर्माले कामना गरेका थिए ।

प्रकाशित मिति : 24 November, 2021
इस्मा गाउँपालिकाको छल्दीटारी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेवा सुरु

त्यस स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर नहुदा त्यस क्षेत्रका गर्भवती महिलाहरु हस्तिचौर र सदरमुकाम तम्घास जान बाध्य थिए ।

प्रकाशित मिति : 23 November, 2021
गुल्मीका ८० हजार नागरिकले भोली देखी कोरोना विरुद्धको खोप लगाउदै

जिल्लामा प्राप्त भएको खोपलाई जिल्लाका स्थानीय तहको जनसंख्याको आधारमा बाडिएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख पशुपति आर्चायले बताए ।

प्रकाशित मिति : 22 November, 2021
गुल्मीमा २२२९ जनामा एचआईभी परिक्षण गर्दा पोजेटिभको संख्या शुन्य

सन् २०२१ को अहिलेसम्म ४ हजार ३ सय ३२ जनालाई भेटेर लक्षणहरुको बारेमा अध्ययन गरेर संकास्पदलाई अस्पताल रेफर गरिएको छ ।

प्रकाशित मिति : 21 November, 2021
अर्जैका आगलागी पीडित परिवारलाई गाउँपालिका द्धारा राहत वितरण

घर ,कटेरो सहित लत्ताकपडा , अन्न पात जलेर नष्ट हुदाँ ८ लाख बराबरको क्षेती भएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 21 November, 2021
कृषि प्राविधिक र कृषि सहजकर्तालाई कम्प्युटर प्रोग्राम सम्बन्धि क्षमता अभिवृद्धि तालिम

कृषि प्राविधिक र कृषि सहजकर्तालाई कम्प्युटर प्रोग्राम सम्बन्धि क्षमता अभिवृद्धि तालिम

प्रकाशित मिति : 20 November, 2021
नेपाल राष्ट्रिय शिक्षक संगठन इस्मा गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन इस्मा गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

प्रकाशित मिति : 20 November, 2021
मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीलाई बृहत् पोषण सम्बन्धि तालिम प्रदान

मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीलाई बृहत् पोषण सम्बन्धि तालिम प्रदान

प्रकाशित मिति : 17 November, 2021
धुर्कोट नयाँ गाउँमा सम्पन्न एकीकृत घुम्ती शिविर बाट छ सय भन्द धेरै लाभान्वित !

नागरिकको माग तथा आवश्यककतालाई मध्यनजर गर्दै घुम्ती शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।

प्रकाशित मिति : 17 November, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता