निष्पक्ष तरिकाले उमेदवार छनोट गर्दा जाजरकोट देखी पर्सा सम्मका शिक्षक उम्मेदवारले जागिर खाने अवसर पाए ।
प्रकाशित मिति : 16 January, 2022शितले सडक चिप्लो भएको कारण तिनवटै दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति : 16 January, 2022नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले आफूहरूको आठौं जिल्ला अधिवेशन पछि हरेक दृष्टिकोणले काङ्ग्रेसलाई प्रविधिमैत्री बनाउन लागिरहेको बताए ।
प्रकाशित मिति : 13 January, 2022अनुकुल हावापानी र सुन्तला खेतीको बारेमा आवश्यक ज्ञान प्राप्त भए पछि उत्पादनमा बढेको उहाँको भनाई छ ।
प्रकाशित मिति : 13 January, 2022सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति : 13 January, 2022सोमबार गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक समारोह बिच नवनिर्मित सभाहलको उद्घाटन गरेका हुन ।
प्रकाशित मिति : 11 January, 2022अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले प्रदेश कार्यसमितिले जिम्मेवारीपूर्वक संगठन निर्माण गरेमा काङ्ग्रेस बलियो बन्ने बताए ।
प्रकाशित मिति : 10 January, 2022२०७० सालमा स्थापना भएको महिला सहकारी संस्थामा हाल ५ सय २२ जना शेयर सदस्य आवद्ध रहेका छन् ।
प्रकाशित मिति : 9 January, 2022गुल्मी उद्योग बाणिज्य संघमा चार सय ५२ जना व्यापारीहरू आवद्ध रहेका छन् ।
प्रकाशित मिति : 9 January, 2022मुलुक संघीयतामा प्रवेश गरे सँगै नेपाली कांग्रेसको विधानले यति बेला सबै नेतै नेता भएका छौं ।
प्रकाशित मिति : 8 January, 2022