भोली देखीनै परिक्षा नगराउन विद्यालयलाई प्रमुख जिल्ला अधिकारी पौडेलले निर्देशन दिएका छन् ।
प्रकाशित मिति : 20 January, 2022कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले न्याय खोज्न जादा सदरमुकाम अर्थात् दूरीको हिसाबले टाढा जानुपर्ने भएकोले लैङ्गिक हिंसाका घटनाहरु ग्रामीण भेगमा लुकेको बताए ।
प्रकाशित मिति : 19 January, 2022ज्ञापनपत्र बुझे पछि नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले जनपत्रकार सङठन गुल्मीले राखेका माग सबै पत्रकारको हक हितको लागी भएको भन्दै प्रसंशा गरेका छन ।
प्रकाशित मिति : 19 January, 2022सम्मान कार्यक्रममा जिल्ला खेलकुद विकास समिति गुल्मीका कोषाध्यक्ष महेश काउछाले स्वागत मनतब्य राख्दै भुजेलको प्रशंसा गरेका थिए ।
प्रकाशित मिति : 19 January, 2022शहरी विकास मन्त्री रामकुमारी झाक्रीको पहलमा तम्घासका सडकका लागि ५ करोड रुपैया वजेट परेको छ ।
प्रकाशित मिति : 18 January, 2022सो पार्टीका गुल्मी धुर्कोट गाउँपालिका उपाध्यक्ष भेष बहादुर घर्ति नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रकाशित मिति : 17 January, 2022आर्थिक अभावमा काेभिड १९ परिक्षण प्रयाेगशाला बन्द भएकाे र अक्सिजन प्लान्ट गर्न विद्युतीय खर्च बढी भएको डाक्टर उत्तम पच्याले गुनासो गरेका थिए ।
प्रकाशित मिति : 17 January, 2022गुल्मीमा कूल ३ सय ९३ विद्यालय क्षतिग्रस्त भएका थिए । जसमा १ सय ४६ वटा बिद्यालयको निर्माण सम्पन्न भएको छ ।
प्रकाशित मिति : 16 January, 2022निष्पक्ष तरिकाले उमेदवार छनोट गर्दा जाजरकोट देखी पर्सा सम्मका शिक्षक उम्मेदवारले जागिर खाने अवसर पाए ।
प्रकाशित मिति : 16 January, 2022शितले सडक चिप्लो भएको कारण तिनवटै दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति : 16 January, 2022