समाचार
गुल्मी –२ बाट झाँक्री सर्वसम्मत सिफारिस

समाजवादीको शनिबार सदरमुकाम तम्घासमा सम्पन्न बैठकले सर्वसम्मत झाँक्रीलाई संघीय निर्वाचन क्षेत्रको उम्मेदवारका रुपमा सिफारिस गरेको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य राममल्ल ठकुरीले जानकारी दिए ।

प्रकाशित मिति : 11 September, 2022
स्वास्थ्यमा मालिकाको फड्को,गुल्मीकै उत्कृष्ट पालिका बन्न सफल

पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधिको आधारमा मुल्यांकन गर्दा मालिका गाउँपालिका प्रथम,छत्रकोट गाउँपालिका द्वितीय र मुसिकोट नगरपालिका तृतीय भएको स्वास्थ्य कार्यालय गुल्मीका स्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : 10 September, 2022
अर्जैमा आज विशेषज्ञ डाक्टर बाट एक सय पचास भन्दा धेरै बिरामीले लिए स्वास्थ्य सेवा

गुल्मीको मालिका गाउँपालिका ६ अर्जैमा आज विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य सेवा प्रदान गरेका छन ।

प्रकाशित मिति : 10 September, 2022
नेकपा माओवादी केन्द्र धुर्कोट -१ नयाँ गाउँको विस्तारित बैठक सम्पन्न

बैठकमा कार्यकर्ताले पार्टीलाई विभिन्न सुझाब दिदै विकास निर्माण तथा अनुदानको बारेमा जिज्ञासा् साथै गुनासा समेत राखेका थिए ।

प्रकाशित मिति : 10 September, 2022
रूरूक्षेत्र गाउँपालिका गुल्मीका कृषकले सहुलियतमा ऋण पाउने

५० हजार देखि ५ लाख सम्म वडाले सिफारिस गरेका व्यवसायीक कृषकलाई गाउँपालिका ले सहुलियत ऋण प्रदान गर्न बैंक लाई सिफारिस गर्ने छ ।

प्रकाशित मिति : 10 September, 2022
गुल्मी १ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिफारिस

आज बसेको पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य दुई जनालाई सिफारिस गरेको जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।

प्रकाशित मिति : 9 September, 2022
भोलि २५ गते मालिकाको अर्जैमा आउदै छन् विशेषज्ञ डाक्टर,यी रोगका बिरामीलाई हुनेछ सुनौलो अवसर

गुल्मीको मालिका गाउँपालिका ६ अर्जैमा भोलि अर्थात भदौ २५ गते विशेषज्ञ डाक्टरहरुको टोली आउने भएको छ ।

प्रकाशित मिति : 9 September, 2022
गुल्मीमा चक्कु प्रहार गर्ने एक जना पक्राउ

मदिरा सेवन गरि निजले विवाद निकालेर चक्कु प्रहार गरि टाउकोमा गम्भीर घाईते बनाएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 9 September, 2022
रुरुक्षेत्र गाउँपालिकाले आफ्नै पाठ्यक्रम लागू गर्ने

रूरु क्षेत्रको कृषि पर्यटन र संस्कृति विषय वस्तु समेटिएको स्थानीय पाठ्यक्रम आगामी सैछिक सत्र बाट कक्षा १ देखि ५ सम्म र त्यस पछि क्रमश ८ कक्षा सम्म पुर्याउने बताइएको छ

प्रकाशित मिति : 9 September, 2022
माओवादी केन्द्र द्धारा गुल्मी –२ को लागि तीनजनाको नाम सिफारिस

संघमा सिफारिसमा परेकामध्ये मालिका गाउँपालिका –५ निवासी भण्डारी माओवादी केन्द्रको विशेष प्रदेश कमिटीका सदस्य हुन् ।

प्रकाशित मिति : 9 September, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता