Author: DB Khadka

रुख घरको औपचारिक रूपमा उद्घाटन !

रुख घरलाई प्रदेश नम्बर पाँचका उद्योग पर्यटन ,वन तथा वातावरण मन्त्री लीला गिरिले उद्धघाटन गरेका हुन् ।

प्रकाशित मिति : 23 November, 2019
नेपाली हास्य टेलिश्रृङखला काका भतिज सुभारम्भ !

सिरियलको छायँकन् समय सन्दर्भ अनुसार नेपालका बिभिन्न ठाउँमा हुने निर्माता राम पौड्यालले बताए ।

प्रकाशित मिति : 23 November, 2019
आमा गुमाएकी अंशुलाई सिटिजन लाइफ द्धारा साढे ५ लाख !

०४ मंसिर २०७६, मंगलवार सिटिजन लाइफ ईन्स्योरेन्स क।लि। ले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित अँशु विश्वकर्माका आमा ९प्रस्तावक० पुष्पा कुमारी शर्मा बढईको मृत्यु बापत ५ लाख ५०

प्रकाशित मिति : 20 November, 2019
घरमा आगलागी हुँदा गुल्मीमा छ लाख बराबरको क्षेती !

स्थानीय र प्रहरीको सक्रियतामा  करिब दुई घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : 10 November, 2019
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन !

ठकुरीले प्रेममा जातजाति,भाषा, संस्कृति, भुगोल कुनै पनि विषयले नछेक्ने हुँदा मानिसलाई समाजमा बाँधरे राख्न पनि प्रेमको महत्वपूर्ण भूमीका रहेको बताउनुभयो ।

प्रकाशित मिति : 10 November, 2019
गुल्मीमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु !

जिपको ठक्करबाट घाइते भएका घर्तीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8 November, 2019
स्याङ्जा चापाकोटका सन्दीप जापानदेखि सम्पर्कविहिन

 सुनिल न्यौपाने ,स्याङ्जा २२ कात्तिक।   स्याङ्जाको चापाकोट नगरपालिका-१, खोलागाउँका सन्दीप कोइराला झण्डै एक वर्षदेखि परिवारसँग सम्पर्कविहिन रहेका छन । सन्दीपलाई खोजीदिन उनको परिवारले अपील गरेको छ । २२ वर्षीय

प्रकाशित मिति : 8 November, 2019
भारतिय हस्तक्षेपको अनेरास्ववियूद्वारा विरोध !

भारतले नेपालको सार्वभौमसत्ता, राष्ट्रियता तथा अखण्डतामाथि हस्तक्षेप गर्न खोजेको भन्दै त्यसको विरोध गरेको छ ।

प्रकाशित मिति : 8 November, 2019
गंगा प्राविको जापानी राजदुतवासका नारुओ कात्तद्धारा अवलोकन !

मुसिकोट नगरपालिका २ मुसिकोट रातचौरमा स्थित गंगा प्राथमिक विद्यालयको अवलोकन गदै नेपालका लागि जापानी राजदुतवासका कार्यक्रम व्यवस्थापक नारुओ कात्तेले विद्यालयको बातावरण देखेर हर्षित हुदै

प्रकाशित मिति : 6 November, 2019
गलकोटमा निःशुल्क आँखा शिविर सम्पन्न, करिव ढाइ सय स्थानीयहरु लाभान्वित !

शिविरमा १८ जनामा मोतिया विन्दु, २ जनामा जलविन्दु र १ सय ४० जनामा दृष्टि दोष र अन्यमा सामान्य समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : 6 November, 2019
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता