एउटा पढ्ने उमेरको विद्यार्थी ठुलो खर्च लाग्ने गरी रोगसँग लडिरहेको भन्दै सबैलाई सहयोग गर्न समितिले सहयोगका लागि पहल गरिरहेको छ ।
प्रकाशित मिति : 8 January, 2021अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
प्रकाशित मिति : 8 January, 2021चिसो मौसम बाट कोही पनि नागरिक न्यानो बाट बञ्चीत नहुन भनेर शाईन रेसुंगा बैंकको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत न्यानो कपडा प्रदान गरेको हो ।
प्रकाशित मिति : 8 January, 2021तालिममा गुल्मीबाट १७ जना र पाल्पाबाट १० गरि जम्मा २७ जना शिक्षक÷शिक्षिकको २७ जना प्राथमिक तहमा अध्यापन गराउने शिक्षक तथा शिक्षिकाहरुको तालिममा सहभागिता रहेको छ ।
प्रकाशित मिति : 8 January, 2021नाममा दाबी गरेका नेपाल, भारत र पाकिस्तानलाई फेबु्रअरी पहिलो साताभित्र सम्पूर्ण आधिकारिक वैज्ञानिक प्रमाण जुटाएर पठाउन निर्देशन दिएको छ।
प्रकाशित मिति : 8 January, 2021संविधानमा भएको व्यवस्था ऐनबाट संकुचित बनाउन मिल्दैन भन्ने जोकोहीले बुझ्ने विषय हो ।
प्रकाशित मिति : 8 January, 2021नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षले आफू नै संस्थापन पक्ष भएको दाबी गर्दै आएका छन्।
प्रकाशित मिति : 8 January, 2021तपाईहरूको दिन शुभ रहोस्।
प्रकाशित मिति : 8 January, 2021उनले प्रधानमन्त्री ओलीले गरेको ‘कु’ २०१७ सालमा राजा महेन्द्र र २०६० / ६१ मा राजा ज्ञानेन्द्रले गरेको ‘कु’ जस्तै भएको उनले बताए ।
प्रकाशित मिति : 7 January, 2021जिल्लामा दाहाल–नेपाल कै पक्षको बहुमत देखिनु र भीम रावलको वर्चश्व देखिनु ओलीका लागि सबैभन्दा ठूलो टाउको दुखाइ भएको छ ।
प्रकाशित मिति : 7 January, 2021