Author: DB Khadka

पत्रकार महासंघ गुल्मीद्धारा तम्घास अस्पताललाई २० थान अक्सिजन सिलिन्डर प्रदान 

अक्सिन अभियानमा शनिबार विहानसम्म झण्डै २५ लाख संकलन भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जानकारी दिएको छ । 

प्रकाशित मिति : 15 May, 2021
आत्मरक्षाको लागी गुल्मीका किशोरीहरुलाई तीन महिने तेक्वान्दो प्रशिक्षण

११ देखी १९ वर्ष सम्मका ७५ जना किशोरीलाई सदरमुकाम तम्घासमा तीन महिना तेक्वान्दोको प्रशिक्षण दिइने प्रशिक्षक गिरि प्रसाद महाकिमले जानकारी दिए ।

प्रकाशित मिति : 24 March, 2021
अर्जै माविको सम्मानजनक हार : तेस्रो फोर्टिन स्टार कपको उपाधी महेन्द्र माविलाई

१ गोलले पछि परेको अर्जै माविले रक्षात्मक खेल खेल्दै अन्तिमसम्म निरन्तर दवाबमा राखे पनि गोल गर्न सकेन ।

प्रकाशित मिति : 20 March, 2021
सकियो मालिका प्याराग्लाइडिङ महोत्सव, देउराली डाँडा प्याराग्लाइडिङका लागि उपयुक्त रहेको पुष्टि

अबको लक्ष्य पाईलट उत्पादन र निजि क्षेत्र संग सहकार्य

प्रकाशित मिति : 13 March, 2021
मालिका गाउँपालिकाका १३२० जेष्ठ नागरीकले लगाए कोरोना विरुद्धको खोप

अपांग तथा अशक्त वृद्धावृद्धको लागी नि: शुल्क यातयातको व्यवस्था समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 8 March, 2021
परराष्ट्र मन्त्री ज्ञवाली द्धारा नारी दिवसको शुभकामना व्यक्त 

उल्लेखनीय उपलब्धिहरु प्राप्त भएको भए पनि गन्तव्यमा पुग्न भने बाकीनै छ । यात्रा जारी नै छ । 

प्रकाशित मिति : 8 March, 2021
कोरिया जान ६ महिना समय अवधि थप

मन्त्री चौधरीले अवधि थप गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) सहमत भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : 8 March, 2021
तस्वीरमा हेर्नुहोस निर्माणाधिन शहिद लखन थापा रङ्गशाला

तस्वीमा हेर्नुहोस इस्मा गाउँपालिका -६ मा निर्माणाधीन शहिद लखन थापा रङ्गशाला ।

प्रकाशित मिति : 7 March, 2021
श्रीमतीको सम्झानमा विद्यायलमा अक्षयकोषको स्थापना

विष्णुकला स्मृती "अक्षयकोषको स्थापना गरेका हुन ।

प्रकाशित मिति : 7 March, 2021
गुल्मीकी सम्झान केसीको हत्यारा प्रहरी द्धारा सार्वजनिक !

अनुसन्धानको क्रममा उनका नाताले ससुरा पर्ने ४७ वर्षीय लाल बहादुर खत्रीले हत्या गरेको पृष्टी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रकाशित मिति : 4 March, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता