सिमिचौरका युवा द्वारा सत्यवतीका पहिरो पीडितलाई राहत सामाग्री प्रदान ।



डि.बि खड्का ,गुल्मी

गुल्मीको रेसुङ्गा नगपालिका स्थित सिमिचौर का युवाहरूले एक उदाहरणीय कार्य गरेका छन । उनीहरुले जिल्लाको सत्यवती गाउँ पलिकाका पहिरो पीडित हरुलाई बीस हजार बराबरको को राहत सामग्री प्रदान गरेका हुन ।

एकीकृत युवा क्लबको नेतुत्त्वमा सिमिचौर वडा नम्बर १० र ११ का युवाहरुले स्थानीय हरु सङ आर्थिक रकम जुटाई शनिबार पहिरो ग्रस्त क्षेत्र ठुलोलुम्पेक पुगि राहात सामग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष दिनेश सोमैले बताए ।

राहात वितरण कार्यक्रम क्लब दुर्गा थापा,कोषाध्यक्ष लक्ष्मण कुवर,सचिव आकाश नेपाली ,सदस्य लिला कुवर,भरत थापा लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता