संगठन विस्तारको जिम्मा गुल्मीका सुरजलाई



राम भण्डारी ,साउन-१६ ।
बुटवल उपमहानगरपालिका भित्रका बिद्यालयहरुमा संगठन बिस्तार समितीको संयोजकमा नेबी संघ लुम्बिनी बाणिज्य क्याम्पसका इकाई सभापती सुरज क्षेत्रीलाई एक कार्यक्रमका बिच जिम्मेवारी दिईएको छ । नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सचिब राम कृष्ण खाण द्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

बुटवल उपमहानगरपालिका भित्र रहेका माद्यमिक बिद्यालयहरुमा नेबी संघको संगठन बिस्तार गर्ने उदेश्य सहित जिम्मेवारी प्रदान गरिएको हो ।

संयोजक सुरज संगै समितीको सदस्यमा धनराज कंडेल एबम दिपक घिमिरेलाई जिम्मेवारी दिईएको हो । हस्ताक्षरित बिज्ञप्तीमा जारी भएको मिती देखी ३ महिना भित्र नेपाली कांग्रेस जिल्ला कार्यसमिती रुपन्देहीमा पदाधिकारीको ब्यक्तिगत विवरण सहित प्रतिबेदन बुझाउन समेत अनुरोध गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता