जनै पुर्णिमा तथा रक्षा बन्दनकाे चहल पहल (फाेटाे फिचर्स )



 रिया बस्नेत बुटबल २९ श्रवण ।

हरेक चाडवाडकाे अा-अाफ्नाे महत्ब र सन्दर्भ हुन्छ ।तेस्तै खुसीयालीको चाड जनै पूर्णिमा /रक्षाबन्धन विशेष विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन ।

रुपन्देहिकाे बुटवलमा पनि जनै पूर्णिमा अर्थात रक्षा बन्दनकाे चहल पहल सुरु भएकाे छ रक्षा बन्धन / जनै पूर्णिमा लाई मध्यनजर गर्दै राखि, जनै,डाेरा , मिठाई र फलफुल लगाएतका बस्तु हरु किन्ने मानिसहरुकाे बुटबलकाे हाट बजार लगायताका अन्य विभिन्न ठाउँहरुमा चहपहल सुरु भए सगै बजार क्षेत्रमा पनि भिडभाड बढेकाे छ ।

फाेटाे फिचर्स

 

 

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता