गुल्मेली गायक जिवन परियारको तिज गित “तिजैको रन्को” बजारमा हेर्नुहोस भिडियो



गुल्मेली गायक जिवन परियारले आफ्नो नँया तिज गित सार्वजानीक गरेका छन् । जीवन परियार र लक्ष्मी बस्नेत कोले स्वर भरेको तिज कोसेली “तिजैको रन्को” बजारमा सार्वजानीक गरेका हुन ।

गुरूअमा फिल्मस् प्रालिले बजारमा ल्याएको उक्त गित जीवन पिरयारको दोस्रो कोसेली हो । बाजारमा आएको गित “तिजैको रन्को” मा लक्ष्मी बस्नेत र जीवन परियारको स्वर, बिक्रमबाबु बिस्वकर्माको शब्द अनि जीवनको लय रहेको छ ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=PP887cNH4NI&feature=player_embedded

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता