सत्यवती गाउँपालिकाका साढे तीन वर्ष कसरी बिते ?
                 देश संघीय संचरनामा गए संगै स्थानीय तहले आफ्ना नागरिकका समस्या तथा आफ्नो क्षेत्रका आवश्यकता अनुसार काम गरिरहेका छन् । त्यस्तै गुल्मीका स्थानीय तह पनि जनतको काममा तल्लीन देखिन्छन् ।
                प्रकाशित मिति : 1 February, 2021