banner
गुल्मीमा भिर बाट लडेर महिलाको मृत्यु !

घाँस काट्ने क्रममा लडेपछि उनलाई अस्पताल ल्याइएकोमा अस्पतालले खुमकलालाई मृत घाेषणा गरेको थियो ।

प्रकाशित मिति : 3 May, 2024
हिमालय माविमा आधुनिक पुस्तकालय

गत शैक्षिक सत्रमा विद्यालयले कक्षा ५, कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट स्थान हाँसिल गरेको थियो ।

प्रकाशित मिति : 3 May, 2024
विद्यार्थी भेट्दै मालिका गाउँपालिकाका अध्यक्ष अर्याल

शैक्षिक गुणस्तर वृद्धि गर्ने ,विद्यार्थी तथा विद्यालयका समस्या ,चुनौती र समाधानको उपाय सहित कार्यक्रमको सुरुवात गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले जानकारी दिए ।

प्रकाशित मिति : 1 May, 2024
गुल्मीमा जङ्गलमा आगो लगाउने दुई जना पक्राउ :तीन वर्ष कैद र ६० हजार सम्म जरिवाना हुन सक्ने !

जिल्लाका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 30 April, 2024
जन्म दिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार

मालिका गाउँपालिका -८ का  युवा जगत पौडेलले आफ्नो जन्म दिनको अवसर पारेर जेहेन्दार तथा लगनशील विद्यार्थीलाई उपहार स्वरुप शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

प्रकाशित मिति : 30 April, 2024
भारतीय सेनामा कार्यरत लम्सालले दिए जन्म दिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार

उनले आफ्नो जन्म दिनको अवसरमा स्थानीय  थानपति निम्न माद्यामिक विद्यालयका दुई जना जेहेन्दार तथा लगनशील विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।

प्रकाशित मिति : 30 April, 2024
मालिका घमिरका ज्येष्ठ नागरिकलाई लौरो उपहार

त्यस्तै यता ज्येष्ठ नागरिक पनि वडाले बुढेसकालमा साहरा रुपमा लौरो उपहार दिएकोमा खुसी भएका छन् ।

प्रकाशित मिति : 30 April, 2024
मालिका मर्भुङ्गका किसानलाई मौरी वितरण !

अनुदानमा मौरीको घार पाए पछि किसान पनि खुसी भएका छन । मौरी पाल्न सजिलो हुने हुँदा सबै उमेर समुहका किसानले पाल्न सक्ने उनीहरुको भनाई छ ।

प्रकाशित मिति : 26 April, 2024
मालिका हाङ्दीका किसानलाई मौरी व्यवस्थापन सम्बन्धि तालिम प्रदान

वडाको विगतको वर्ष ४० घार मौरी र यो वर्ष २० घार मौरी वितरण गर्ने योजना रहेको वडा सचीव लाल बहादुर घर्तीले जानकारी दिए ।

प्रकाशित मिति : 3 April, 2024
मालिकाको विकास खर्च ४४.८२ प्रतिशत :यस्तो छ नौ महिनाको प्रगति विवरण

गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म  ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।

प्रकाशित मिति : 3 April, 2024
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता