banner
थानपती निमावीको अभियान : पुर्व विद्यार्थी माया पौडेल द्वारा ११ हजार सहयोग

विद्यालयले राम्रो योजनाका साथ महान लक्ष्य लिएर अभियान चलाएको भन्दै उनले सबैलाई सहयोग गर्न आह्वान समेत उनको रहेको छ ।

प्रकाशित मिति : 9 December, 2024
एकीकृत घुम्ती शिविर बाट रुरुक्षेत्रका १३ सय भन्दा धेरै नागरिकले पाए सेवा

विभिन्न ११ प्रकारका सेवा लिएर गाउँपालिका सबै वडा-वडामा पुगेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : 9 December, 2024
थानपती निमावीको अभियान : पुर्व विद्यार्थी कृष्ण पौडेल द्वारा १५ हजार सहयोग !

थानपती निमाविको अभियानलाई साथ दिदै १५ हजार पाँच सय ५५ सहयोग प्रदान गरेका हुन ।

प्रकाशित मिति : 7 December, 2024
रुरुक्षेत्रको रिमुवा स्वास्थ्य चौकीमा ल्याब सेवा

शुक्रबार गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बीच ल्याबको उद्वघाटन गरेका हुन ।

प्रकाशित मिति : 7 December, 2024
थानपती निमावीको अभियान : सुरज बानियाँ द्वारा दाजुको सम्झनामा १५ हजार सहयोग !

अहिले देश बिदेश बाट सहयोग आइरहेको र अभियान माघ १५ गते सम्म मात्रै चल्ने हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष खड्काले आह्वान गरे ।

प्रकाशित मिति : 6 December, 2024
थानपती निमावीको अभियान :पुर्व विद्यार्थी रामु बानियाँ द्वारा आठ हजार सहयोग

हाल रोजगारीको सिलसिलामा युएई रहेका बानियाँलेले आफ्ना स्वर्गीय बुबा टोप बहादुर बानियाँको सम्झनामा विद्यालयलाई सहयोग गरेका हुन ।

प्रकाशित मिति : 5 December, 2024
थानपती निमावीको अभियान :पुर्व शिक्षिका बिमला अर्याल द्वारा ५ हजार पाँच सय ५५ सहयोग

विद्यालयले राम्रो योजनाका साथ महान लक्ष्य लिएर अभियान चलाएकोमा अर्यालले खुसी समेत व्यक्त गरिन ।

प्रकाशित मिति : 1 December, 2024
गुल्मी उप निर्वाचन अपडेट: मुसिकोटमा ७ सय ३३ मत खस्यो !

चार हजार ९१ जना मतदाता रहेको यस वडामा करिब २५ सय मत खस्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 1 December, 2024
गुल्मीका सन्तोष :साढे ८ वर्ष कोरियामा पसिना बगाए अहिले नेपालमै स्थायी जागीर खाए !

अकल्पनीय पारिवारिक उत्तर-चढाव भोगेर पनि नाम जस्तैः सन्त रहेर गरेको उनको संघर्ष कुनै चलचित्रको कथा भन्दा कम छैन ।

प्रकाशित मिति : 29 November, 2024
थानपती निमावीको अभियान :पुर्व विद्यार्थी सीता केसी द्वारा ७ हजार सात सय ७७ सहयोग

सो विद्यालयले सुरु गरेको बृहत शैक्षिक सुधार अभियानमा साथ दिने उदेश्यले आफूले सक्दो सहयोग गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : 28 November, 2024
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता