banner
चन्द्रकोटमा कपडा बैंङ्क स्थापना:यस्ता छन् फाइदा

अहिले सम्म एक सय ६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएका छन ।

प्रकाशित मिति : 30 May, 2024
अखिल (क्रान्तिकारी) बुटबल क्याम्पसको अध्यक्षमा गुल्मीका खवास निर्वाचित

नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बुटबल बहुमुखी क्याम्पसको अध्यक्षमा गुल्मीका शिव खवास निर्वाचित भएका छन् ।

प्रकाशित मिति : 27 May, 2024
गुल्मीमा माओवादीले नेतृत्व गरेका पालिका अब्बल :सबै भन्दा कम बेरुजु धुर्कोट,मालिका र रुरुक्षेत्रमा !

चार पालिका मध्य तीन पालिकामा माओवादीको नेतृत्व रहेको छ ।

प्रकाशित मिति : 27 May, 2024
चन्द्रकोटमा आयोजित एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर बाट १८ सय नागरिकले पाए सेवा !

लुम्बिनी प्रादेशिक अस्पतालमा फिजिसियनको रुपमा कार्यरत डाक्टर हरि प्रसाद पन्थीका अनुसार चन्द्रकोट गाउँपालिकामा सुगर, थाइराइड्स, प्रेसर जस्ता रोगीहरु धेरै भेटिएको बताउनुभयो ।

प्रकाशित मिति : 18 May, 2024
६१ वर्षको उमेरमा नागरिकता !

सरकारको यो नयाँ व्यवस्था लागू भए संगै गुल्मीमा पनि आमाको नाम बाट नागरिकता लिनहरुको सङ्ख्या बढ्दै जान थालेको छ ।

प्रकाशित मिति : 14 May, 2024
ह्वाङ्दीमा पहिको पटक आयोजना गरिएको दन्त शिवीर बाट २ सय १५ जनाले लिए सेवा

आफ्नै गाउँ ठाउँमा निशुल्क दन्त रोग तथा अन्य मुख,गिजा रोग सम्बन्धि उपचार पाउँदा स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : 9 May, 2024
गुल्मीमा ७० हजार विद्यार्थीको आँखा परिक्षण हुने: मालिका बाट कार्यक्रमको सुरुवात

जेठ १५ गते भित्र सबै विद्यार्थीको आँखा परिक्षण हुनेछ ।

प्रकाशित मिति : 7 May, 2024
मालिकाको विकट गाउँ ह्वाङ्दीमा पहिलो पटक दन्त शिविरको आयोजना हुने

विशेषज्ञ डाक्टरहरुले दन्त सहित मुख ,स्वास्थ्य सम्बन्धि सेवा प्रवाह गर्ने छन् ।

प्रकाशित मिति : 6 May, 2024
गुल्मीमा भिर बाट लडेर महिलाको मृत्यु !

घाँस काट्ने क्रममा लडेपछि उनलाई अस्पताल ल्याइएकोमा अस्पतालले खुमकलालाई मृत घाेषणा गरेको थियो ।

प्रकाशित मिति : 3 May, 2024
हिमालय माविमा आधुनिक पुस्तकालय

गत शैक्षिक सत्रमा विद्यालयले कक्षा ५, कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट स्थान हाँसिल गरेको थियो ।

प्रकाशित मिति : 3 May, 2024
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता