स्थानीय समाचार
अपाङ्गताको साहारा बन्दै मुसिकोट,, स्याहार सुसार गर्नेलाई मासिक एक हजार दिने

नगरपालिकाभित्र रहेका (क) वर्गका ९५ जना मध्येबाट छनोट गरी अति अशक्तलाई मासिक एक हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 21 March, 2024
सत्यवती भार्सेका ३६ घरधुरी गाउँ फर्के,पालिका संग साझेदारी गरेर मोटोरबाटो विस्तार !

बुकेनी गाउँ दुर्गम र विकट भएका कारण बसाइँसराइ गरि गएका ३६ घरधुरी पुनः गाउँ फर्कनुले सकारात्मक संदेश प्रवाह गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 16 March, 2024
मुसिकोटमा जनप्रतिनिधि र कर्मचारीको छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।

प्रकाशित मिति : 11 March, 2024
मालिकाका किशोरकिशोरी र अभिभावकले गरे बालविवाह नगर्ने, नगराउने प्रतिबद्धता

पालिकाले सुरु गरेको बालविवाह न्यूनीकरण  अभियानलाई साथ दिदै पालिका भित्रका करिब २५ सय अभिभावक र किशोरकिशोरीले बालविवाह नगर्ने ,नगराउने र बालविवाह भएको ठाँउमा नजाने तथा भोज नखाने कुरामा प्रतिबद्धता जनाउदै

प्रकाशित मिति : 10 March, 2024
सहिद सप्ताह: धुर्कोटमा वक्तृत्वकला प्रतियोगिता, मदानेमा सहिद परिवारलाई सम्मान

सहिद सप्ताहको अवसरमा धुर्कोट गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रकाशित मिति : 2 March, 2024
गुल्मीको मदानेमा अन्तर स्थानीय तह भलिबल प्रतियोगिता सम्पन्न

प्रथम पुरस्कार एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : 22 February, 2024
मालिका गाउँपालिका बन्यो कार्यसम्पादन मुल्यांकनमा देशकै टप गाउँपालिका

देशभरका ४६० गाउँपालिकालाई पछि पार्दै भौगोलिक रुपमा अत्यन्त विकट मानिने मालिका गाउँपालिका पहिलो बन्न सफल भएको हो ।

प्रकाशित मिति : 21 February, 2024
पायल खनाल बनिन् मालिका तारा २०८० को बिजेता !

मालिका गाउँपालिका लोक कला संस्कृतिमा प्रख्यात गाउँपालिका हो ।

प्रकाशित मिति : 15 February, 2024
मालिका माथी संघर्षपुर्ण जित निकाल्दै सत्यवतीले जित्यो अन्तरपालिका भलिबल कपको उपाधी !

फाइनलमा आयोजक मालिका गाउँपालिका माथी संघर्षपुर्ण जित दर्ता गर्दै उपाधी आफ्नो पक्षमा पारेको हो ।

प्रकाशित मिति : 14 February, 2024
आज मालिका तारा छनोट हुँदै :फाइनलमा ६ जना प्रवेश !

माघ २१ गते देखि सुरु भएको मालिका लोकताराको अडिशन वडा तह हुँदै सोमबार सेमि फाइनलको अडिशन गाउँपालिकाको केन्द्र अर्खबाङमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : 13 February, 2024
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता