एक कुनामा उपल्लो तम्घास माध्यमिक विद्यालयको बस । अर्को कुनामा रेसुङ्गा नगरपालिकाको सवारी, अर्को कुनामा नगरपालिकाकै फोहोर फाल्ने गाडी र अर्को कुनामा नगरपालिकाकै ट्याक्टर र डोरज ।