विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पुर्व विद्यार्थी पौडेलले थानपती निमाविलाई पाँच हजार पाँच रुपैयाँ सहयोग प्रदान गरेका हुन ।
प्रकाशित मिति : 19 December, 2024अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
प्रकाशित मिति : 18 December, 2024श्रीमती र छोराको जन्मदिनको अवसर पारेर विद्यालयलाई आर्थिक सहयोग गरेका हुन ।
प्रकाशित मिति : 10 December, 2024विद्यालयले राम्रो योजनाका साथ महान लक्ष्य लिएर अभियान चलाएको भन्दै उनले सबैलाई सहयोग गर्न आह्वान समेत उनको रहेको छ ।
प्रकाशित मिति : 9 December, 2024थानपती निमाविको अभियानलाई साथ दिदै १५ हजार पाँच सय ५५ सहयोग प्रदान गरेका हुन ।
प्रकाशित मिति : 7 December, 2024अहिले देश बिदेश बाट सहयोग आइरहेको र अभियान माघ १५ गते सम्म मात्रै चल्ने हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष खड्काले आह्वान गरे ।
प्रकाशित मिति : 6 December, 2024हाल रोजगारीको सिलसिलामा युएई रहेका बानियाँलेले आफ्ना स्वर्गीय बुबा टोप बहादुर बानियाँको सम्झनामा विद्यालयलाई सहयोग गरेका हुन ।
प्रकाशित मिति : 5 December, 2024अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
प्रकाशित मिति : 24 November, 2024हाल सम्म गोपाल पौडेल बाट ६ हजार ६ सय १७ सहित ,सोही वडाकी सृजना खड्काले ५५ हजार ५ सय५५, सुरज जिसीले ५ हजार र मालिका गाउँपालिका ३ हङदीका भुम घर्तीले
प्रकाशित मिति : 21 November, 2024पालिकाले सोमबार एक सूचना जारी गरि पालिका भित्रका सामुदायिक विद्यालयलका विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ ।
प्रकाशित मिति : 1 October, 2024