शिक्षा
विभिन्न माग राख्दै अखिल (क्रान्तिकारी) गुल्मीले बुझायो दुई सरकारी निकायलाई ध्यानाकर्षण पत्र

"नेपालको शिक्षा प्रणाली चरम निजीकरण, व्यापारीकरण र माफियाकरणको शिकार भइरहेको छ ,विभेदकारी द्धैत शिक्षा प्रणाली लागू गरिएको छ । हुँ

प्रकाशित मिति : 8 July, 2022
शाइन रेसुङ्गा बैंक सिमलटारी शाखा द्वारा इस्माका जनप्रतिनिधिलाई शुभकामना संगै माया चिनो प्रदान

शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मायाको चिनो प्रदान गरेको छ ।

प्रकाशित मिति : 21 June, 2022
गुल्मीमा विद्यालय आएका शिक्षकको मापसे जांच

धुर्कोट गाउँपालिका–४ , जैसीथोकस्थित पञ्चायन  माध्यमिक विद्यालयका शिक्षक खिमहाहदुर महतलाई वस्तु प्रहरी चौकीका  प्रहरीहरू बोलाएर मापसे जाँच गराइएको हो ।  

प्रकाशित मिति : 20 June, 2022
बडिगाडमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न : गाउँपालिका अध्यक्ष थापा सम्मानित

अन्तर पार्टी महिला सञ्जाल बागलुङको आयोजनामा भर्खरै निर्वाचित भएका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्रकाशित मिति : 20 June, 2022
गुल्मीको मदानेमा एक विद्यालयका ३५ विद्यार्थी एकैपटक बिरामी, स्वास्थ्यकर्मीकाे टाेली जाँदै

गुल्मीमा एक विद्यालयका एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ ।

प्रकाशित मिति : 16 June, 2022
रेसुङ्गा बहुमुखी क्याम्पसको अध्यक्षमा श्रीप्रसाद भलामी

यस अघि २०७६ असार २५ गते देखि शनिवारसम्म राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सञ्चालक समिति क्रियाशिल थियो ।

प्रकाशित मिति : 12 June, 2022
छोरीको पास्नीको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार !

छोरीको पास्नीको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ

प्रकाशित मिति : 7 June, 2022
छत्रकोटमा आइतबार पनि पठनपाठन हुने

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्ररहेका सबै विद्यालय सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : 2 June, 2022
गुल्मीका विद्यार्थीले पाठय पुस्तक पाएनन् !

यो शौक्षिक सत्र बाट विद्यालयमा कक्षा ४, ७, ९ मा नयाँ पाठ्यपुस्तक लागु हुने भएकाले पनि ढिलो छपाई भएको मरासिनीले बताए ।

प्रकाशित मिति : 1 June, 2022
इस्मामा एमालेको उल्लासपूर्ण रुपमा मनोनयन दर्ता !

उनले केहि अधुरा र धेरै नविन कामलाई पुरा गर्न पार्टीले दिएको जिम्मेवारीप्रति हार्दिकता व्यक्त गरिन् ।

प्रकाशित मिति : 25 April, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता