खत्री हाल नेपाली सेनामा कार्यरत छन ।
प्रकाशित मिति : 19 January, 2025मालिका गाउँपालिकामा पछिल्लो समय माओवादी केन्द्रले संगठन विस्तार ,प्रशिक्षण ,पार्टी तथा जन वर्गीय संगठनका भेला तथा बैठकलाई तिव्रता दिएको छ ।
प्रकाशित मिति : 19 January, 2025साविकको विजेता मालिका माविले १९ स्वर्ण ,आठ रजत र सात कास्य गरि ३४ पदक जित्दै पुनः शिल्ड हात पारेको खेल प्रशिक्षक रित बहादुर बुढाले जानकारी दिए ।
प्रकाशित मिति : 19 January, 2025स्वर्ण ,रजत,र कास्य गरि १ सय ३२ पदकको लागि विद्यार्थी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति : 19 January, 2025विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति : 17 January, 2025उनले सबैले आ -आफ्नो ठाँउ बाट सहयोग गर्नु पर्ने धारणा समेत ब्यक्त गर्दै विद्यालयको अभियाननै हामी सबैको अभियान रहेको बताए ।
प्रकाशित मिति : 15 January, 2025साथै उनी ``थानपती निमावि कल्याणकारी कोष´´को ५० औं संस्थापक सदस्य बनेका छन् ।
प्रकाशित मिति : 13 January, 2025ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
प्रकाशित मिति : 8 January, 2025लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाडका स्वकीय सचिव समेत रहेका जिसीले विद्यालयलाई पटक पटक सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति : 31 December, 2024थानपती निमाविको अभियान : पुर्व विद्यार्थी सुदिप थापा द्वारा पाँच हजार सहयोग
प्रकाशित मिति : 29 December, 2024