असार ११ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले आर्थीक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम विहिबार प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रमका केही झलकहरु तस्वीरमा ।
प्रकाशित मिति : 25 June, 2021१५ चैत, गुल्मी । मालिका गाउँपालिका ३ ह्वाङ्दीकी करुणा बुढा मगर यस वर्षको मालिका लोकतारा बन्न सफल भएकी छन् । शनिबार भएको फाइनल अडिशनमा आफ्ना ५३ जना प्रतिस्पर्धीलाई पछि पार्दै
प्रकाशित मिति : 28 March, 2021तस्वीमा हेर्नुहोस इस्मा गाउँपालिका -६ मा निर्माणाधीन शहिद लखन थापा रङ्गशाला ।
प्रकाशित मिति : 7 March, 2021पिस पार्क निर्माणले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।
प्रकाशित मिति : 3 March, 2021धुर्कोट गाउँपालिका वडा नम्बर सात स्थित मानचौर ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागी आकर्षणको केन्द्र बन्दै गैरहेको छ ।
प्रकाशित मिति : 23 February, 2021गितमा गुल्मी जिल्लाका पर्यटकीय संगै धार्मीक स्थलहरुको बारेमा चर्चा गरिएको छ ।
प्रकाशित मिति : 9 February, 2021संसद विघटनको विरोध गदै आज नेपाली काग्रेंसका भातृ संगठनहरुले देशभर विरोध प्रर्दशन गरेका छन । गुल्मीमा पनि विरोध पर्दशन चलिरहेको छ । हेर्नुहोस् विरोध प्रर्दशन ताजा तस्वीरहरु तस्बीर : डिबी
प्रकाशित मिति : 1 February, 2021भ्रमणको औपचारिक मिति भने केही दिनमै हुने बताइएको छ ।
प्रकाशित मिति : 6 January, 2021खत्रीले सानै उमेरदेखिनै यस क्षेत्रमा लाग्ने रुचि रहेको र घर परिवारको सहयोग र समर्थनले गर्दा नै आफू यस क्षेत्रमा लागेको बताए।
प्रकाशित मिति : 26 November, 2020गितको लय तथा शब्द उनै भुवन सापकोटले गरेका छन् भने स्वर पनि सापकोटकै र महिला तर्फ मिना अधिकारीको रहेको छ । गितमा पूजन घिमिरे र भुवन सापकोटाको अभिनय रहेको छ
प्रकाशित मिति : 11 March, 2020