लुम्बिनी प्रादेशिक अस्पतालमा फिजिसियनको रुपमा कार्यरत डाक्टर हरि प्रसाद पन्थीका अनुसार चन्द्रकोट गाउँपालिकामा सुगर, थाइराइड्स, प्रेसर जस्ता रोगीहरु धेरै भेटिएको बताउनुभयो ।
प्रकाशित मिति : 18 May, 2024सरकारको यो नयाँ व्यवस्था लागू भए संगै गुल्मीमा पनि आमाको नाम बाट नागरिकता लिनहरुको सङ्ख्या बढ्दै जान थालेको छ ।
प्रकाशित मिति : 14 May, 2024आफ्नै गाउँ ठाउँमा निशुल्क दन्त रोग तथा अन्य मुख,गिजा रोग सम्बन्धि उपचार पाउँदा स्थानीय खुसी भएका छन् ।
प्रकाशित मिति : 9 May, 2024जेठ १५ गते भित्र सबै विद्यार्थीको आँखा परिक्षण हुनेछ ।
प्रकाशित मिति : 7 May, 2024घाँस काट्ने क्रममा लडेपछि उनलाई अस्पताल ल्याइएकोमा अस्पतालले खुमकलालाई मृत घाेषणा गरेको थियो ।
प्रकाशित मिति : 3 May, 2024गत शैक्षिक सत्रमा विद्यालयले कक्षा ५, कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट स्थान हाँसिल गरेको थियो ।
प्रकाशित मिति : 3 May, 2024शैक्षिक गुणस्तर वृद्धि गर्ने ,विद्यार्थी तथा विद्यालयका समस्या ,चुनौती र समाधानको उपाय सहित कार्यक्रमको सुरुवात गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले जानकारी दिए ।
प्रकाशित मिति : 1 May, 2024जिल्लाका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 30 April, 2024त्यस्तै यता ज्येष्ठ नागरिक पनि वडाले बुढेसकालमा साहरा रुपमा लौरो उपहार दिएकोमा खुसी भएका छन् ।
प्रकाशित मिति : 30 April, 2024अनुदानमा मौरीको घार पाए पछि किसान पनि खुसी भएका छन । मौरी पाल्न सजिलो हुने हुँदा सबै उमेर समुहका किसानले पाल्न सक्ने उनीहरुको भनाई छ ।
प्रकाशित मिति : 26 April, 2024