Author: DB Khadka

`मालिका गाउँपालिका सबैको आस्था,सुधारदिन्छ सबैको अवस्था´

गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनमा गाउँपालिका अध्यक्ष देवीराम अर्यालले शिक्षा क्षेत्र तर्फ लिएका नीति तथा कार्यक्रम सभा समक्ष पेस गरेका हुन ।

प्रकाशित मिति : 20 June, 2024
मालिका गाउँपालिकाको एक वडा दुई उत्पादन नीति !

गुल्मीको मालिका गाउँपालिकाले एक वडा दुई उत्पादन नीति पेस गरेको छ ।

प्रकाशित मिति : 20 June, 2024
गुल्मीमा सवारी दुर्घटना ,दुई घाईते !

गुल्मी अस्पतालमा उपचार गराई रहेका उनिहरुको अवस्था मध्येम रहेको पोख्रेलले बताए । जिपमा सवार ४ / ५ जना रहेको बताईन्छ ।

प्रकाशित मिति : 10 June, 2024
चन्द्रकोटमा कपडा बैंङ्क स्थापना:यस्ता छन् फाइदा

अहिले सम्म एक सय ६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएका छन ।

प्रकाशित मिति : 30 May, 2024
अखिल (क्रान्तिकारी) बुटबल क्याम्पसको अध्यक्षमा गुल्मीका खवास निर्वाचित

नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बुटबल बहुमुखी क्याम्पसको अध्यक्षमा गुल्मीका शिव खवास निर्वाचित भएका छन् ।

प्रकाशित मिति : 27 May, 2024
गुल्मीमा माओवादीले नेतृत्व गरेका पालिका अब्बल :सबै भन्दा कम बेरुजु धुर्कोट,मालिका र रुरुक्षेत्रमा !

चार पालिका मध्य तीन पालिकामा माओवादीको नेतृत्व रहेको छ ।

प्रकाशित मिति : 27 May, 2024
चन्द्रकोटमा आयोजित एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर बाट १८ सय नागरिकले पाए सेवा !

लुम्बिनी प्रादेशिक अस्पतालमा फिजिसियनको रुपमा कार्यरत डाक्टर हरि प्रसाद पन्थीका अनुसार चन्द्रकोट गाउँपालिकामा सुगर, थाइराइड्स, प्रेसर जस्ता रोगीहरु धेरै भेटिएको बताउनुभयो ।

प्रकाशित मिति : 18 May, 2024
६१ वर्षको उमेरमा नागरिकता !

सरकारको यो नयाँ व्यवस्था लागू भए संगै गुल्मीमा पनि आमाको नाम बाट नागरिकता लिनहरुको सङ्ख्या बढ्दै जान थालेको छ ।

प्रकाशित मिति : 14 May, 2024
ह्वाङ्दीमा पहिको पटक आयोजना गरिएको दन्त शिवीर बाट २ सय १५ जनाले लिए सेवा

आफ्नै गाउँ ठाउँमा निशुल्क दन्त रोग तथा अन्य मुख,गिजा रोग सम्बन्धि उपचार पाउँदा स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : 9 May, 2024
गुल्मीमा ७० हजार विद्यार्थीको आँखा परिक्षण हुने: मालिका बाट कार्यक्रमको सुरुवात

जेठ १५ गते भित्र सबै विद्यार्थीको आँखा परिक्षण हुनेछ ।

प्रकाशित मिति : 7 May, 2024
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता