ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
प्रकाशित मिति : 24 January, 2025सोही विद्यालयकी शिक्षिका समेत रहेकी अर्यालले विद्यालयको अभियानलाई दश हजार एक सय ११ रुपैयाँ सहयोग गरेकी हुन ।
प्रकाशित मिति : 23 January, 2025स्वर्ण ,रजत,र कास्य गरि १ सय ३२ पदकको लागि विद्यार्थी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति : 19 January, 2025विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति : 17 January, 2025उनी हाल वैदेशिक रोजगारीको सिलसिलामा पोल्यान्ड रहेका छन् ।
प्रकाशित मिति : 21 December, 2024विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पुर्व विद्यार्थी पौडेलले थानपती निमाविलाई पाँच हजार पाँच रुपैयाँ सहयोग प्रदान गरेका हुन ।
प्रकाशित मिति : 19 December, 2024विभिन्न ११ प्रकारका सेवा लिएर गाउँपालिका सबै वडा-वडामा पुगेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति : 9 December, 2024थानपती निमाविको अभियानलाई साथ दिदै १५ हजार पाँच सय ५५ सहयोग प्रदान गरेका हुन ।
प्रकाशित मिति : 7 December, 2024शुक्रबार गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बीच ल्याबको उद्वघाटन गरेका हुन ।
प्रकाशित मिति : 7 December, 2024अहिले देश बिदेश बाट सहयोग आइरहेको र अभियान माघ १५ गते सम्म मात्रै चल्ने हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष खड्काले आह्वान गरे ।
प्रकाशित मिति : 6 December, 2024