संगठन विस्तारको जिम्मा गुल्मीका सुरजलाई
राम भण्डारी ,साउन-१६ । बुटवल उपमहानगरपालिका भित्रका बिद्यालयहरुमा संगठन बिस्तार समितीको संयोजकमा नेबी संघ लुम्बिनी बाणिज्य क्याम्पसका इकाई सभापती सुरज क्षेत्रीलाई एक कार्यक्रमका बिच जिम्मेवारी दिईएको छ । नेपाली कांग्रेस
प्रकाशित मिति : 1 August, 2019