महायज्ञको रौनक बढ्दै ःभक्तजनको घुईँचो !



सुमन महतारा, असोज २ गुल्मी ।

तीन जिल्लाको संगम स्थल रिडिमा सञ्चालन भएको रुरु महायज्ञमा भक्तजनको घुईँचो लागेको छ ।
नेपालकै ४ चार धाम मध्ये एक धाम रिडिमा सञ्चालन भएको ऐतिहासिक रुरु धार्मिक तथा साँस्कूतिक तुलादान महामहोत्सव संगितमय लिलामय श्रीमदभागवत एव। पितृ मोक्ष विराट ज्ञान महायज्ञ यहि भाद्र २८ गते देखि संचालन भएको छ ।

नेपालमा रहेका अन्य धामहरु बिकास तथा पर्यटकिय गन्तव्य बन्न सफल भएका छन् र यस रिडि धाम लाई विश्व भर चिनाउँदै पर्यटन तथा बिकासको बाटोमा लैजानको निम्ति रिडिमा रुरु महायोज्ञ सञ्चालन गरिएको महायोज्ञका प्रमुख बाचक बाल योगेश्वर महाराजले  जानाकारी दिएका छन् ।

महायज्ञ सञ्चालन भएको केहि दिन देखि तिर्थालु भक्तहरुको घुईचो लागेको छ । आयोजक समितिले आंकलन गरे अनुसार भक्तजनको पनि उपस्थिति भैरहेको पाएको छ । रुरु धाममा संञ्चालन गरिएको महाज्ञमा गुल्मी ,पाल्पा , स्याङजा जिल्लाको संगम स्थलमा परेको र रिडि क्षेत्रले बढि महत्व बोकेकै कारण शर्दालु भक्तहरुको घुइचो भएको आयोजकले बताएको छ । महयज्ञलाई सफल बनाउँन लागि रुरु धाममा शर्दालु भक्तजनलाई बिश्वका जुनसुकै ठाउँ बाट पनि आउन चाहेमा निशुल्क यातयात तथा खानाको ब्याबस्था गरिएको आयोजले बताएकोे छ ।

महायज्ञमा करिव देशका ५० जिल्ला भन्दा बढि जिल्लाबाट तिर्थालु तथा भक्तजनहरु आउने मुल आयोजक समितिले जानकारि दिएको छ । बिशेष आर्कषक र सास्कुतिक कार्याक्रमका साथ महायज्ञ रोचक एवम भव्या लागेको पाल्पा जिल्लाबाट महायज्ञमा आएका भक्त उमेश कुमार कार्किलबताएका छन् । दिएका छन् । महायज्ञ असोज १७ गतेसम्म सञचालन हुने छ । यहि भाद्र २८ गते देखि रुरु धाममा सुरु भएको महायज्ञका उद्घाटन परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता