जेसिबीले फालेको ढुङ्गाले लागेर गुल्मीमा पाँच वर्षीया बालिकाको मृत्यु !



पुस -४ गुल्मी ।

गुल्मीमा जेसिबिले फालेको ढुङ्गाले लागेर अमला टिप्न गएकी पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको चन्द्रकोट गाउँपालिका -८ कि जस्मिन राना रहेकी छन ।
चन्द्रकोट गाउँपालिकाको झुमा सल्यारा कच्ची सडक विस्तार गर्ने क्रममा लु १ क २३६२ नम्बरको जेसिबिले फालेको ढुङ्गाले लागेर उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता