गुल्मीमा मोटरसाइकलबाट खसेर एक वृद्धको मृत्यु !



सुमन महतारा ,भदौ ९ गुल्मी

गुल्मीमा मोटरसाइकलबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।गुल्मी दरबार गाउँपालिका ६ मा लु २७प ७३९० नम्बरको मोटरसाइकलमा पछाडी बसेका ८४ वर्षीय द्रोर्णनाथ कँडेलको खसेर मृत्यु भएको हो । सोमबार दिउँसो खसेर घाइते भएका कँडेलको उपचारको क्रममा श्रृङ्गा प्रथामिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकलाई ३२ वर्षीय बिष्णु बिकलाई नियन्त्रणमा लिएको बताइएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता