अरिङ्गालको टोकाई बाट गुल्मीमा बालको ज्यान गयो !



असोज ५ गुल्मी ।  
अरिङ्गालको  टोकाई बाट गुल्मीमा बालकको ज्यान गएको छ । जिल्लाको रुरु गाउँपालिका– वडा नम्वर १ रिडी बस्ने १२ वर्षीय पवन अधिकारीको ज्यान गएको  हो ।
आइतबार विद्यालय गएका अधिकारी घर फर्किने क्रममा बोटमा रहेको अरिङ्गाल बादरले हल्लाउँदा बालकलाई टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ९डिएसपी० मीनबहादुर घलेले जानकारी दिए । अरिङ्गालको टोकाई बाट घाइते भएका उनको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता