ताराखोलाको नीति तथा कार्यक्रम : स्वास्थ्य,रोजगारी सिर्जना र कृषि क्षेत्र प्राथमिकतामा !
सागर भण्डारी : बाग्लुङको ताराखोला गाउँपालिकाले आईतबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोरोना रोकथाम, रोजगारी सिर्जना, गरिबी निवारण र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै
प्रकाशित मिति : 21 June, 2021