स्वास्थ्य क्षेत्र तर्फै वडा नम्बर आठ मर्भुङ्ग,एक नेटा,पाँच छापहिले र चार अर्खबाङ्ग स्वास्थ्य चौकीमा भौतिक व्यवस्थापन र उपकरणको व्यवस्था गर्ने नीति उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 20 June, 2024गुल्मीको मालिका गाउँपालिकाले एक वडा दुई उत्पादन नीति पेस गरेको छ ।
प्रकाशित मिति : 20 June, 2024यो संगै पिलधाराका तीन सय ९६ घरधुरीमा घरमै खानेपानी पुगेको वास संयोजक छविलाल विश्वकर्माले बताए ।
प्रकाशित मिति : 30 May, 2024लुम्बिनी प्रादेशिक अस्पतालमा फिजिसियनको रुपमा कार्यरत डाक्टर हरि प्रसाद पन्थीका अनुसार चन्द्रकोट गाउँपालिकामा सुगर, थाइराइड्स, प्रेसर जस्ता रोगीहरु धेरै भेटिएको बताउनुभयो ।
प्रकाशित मिति : 18 May, 2024विशेषज्ञ डाक्टरहरुले दन्त सहित मुख ,स्वास्थ्य सम्बन्धि सेवा प्रवाह गर्ने छन् ।
प्रकाशित मिति : 6 May, 2024गत शैक्षिक सत्रमा विद्यालयले कक्षा ५, कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट स्थान हाँसिल गरेको थियो ।
प्रकाशित मिति : 3 May, 2024शैक्षिक गुणस्तर वृद्धि गर्ने ,विद्यार्थी तथा विद्यालयका समस्या ,चुनौती र समाधानको उपाय सहित कार्यक्रमको सुरुवात गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले जानकारी दिए ।
प्रकाशित मिति : 1 May, 2024मालिका गाउँपालिका -८ का युवा जगत पौडेलले आफ्नो जन्म दिनको अवसर पारेर जेहेन्दार तथा लगनशील विद्यार्थीलाई उपहार स्वरुप शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
प्रकाशित मिति : 30 April, 2024उनले आफ्नो जन्म दिनको अवसरमा स्थानीय थानपति निम्न माद्यामिक विद्यालयका दुई जना जेहेन्दार तथा लगनशील विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।
प्रकाशित मिति : 30 April, 2024त्यस्तै यता ज्येष्ठ नागरिक पनि वडाले बुढेसकालमा साहरा रुपमा लौरो उपहार दिएकोमा खुसी भएका छन् ।
प्रकाशित मिति : 30 April, 2024