पालिकाले गरेको सम्मानले प्रेरणा मिलेको र आगामी दिनमा थप हौसिएर काम गर्ने उर्जा मिलेको सम्मानित भएकाहरुको भनाइ छ ।
प्रकाशित मिति : 7 July, 2024गुल्मीको मदाने गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ट नीति प्रस्तुत गरेको छ ।
प्रकाशित मिति : 23 June, 2024असार ९ गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले एकल पुरुष र महिलालाई जीवन निर्वाह भत्ता दिने नीति लिएको छ । पालिकाको १५ औं गाउँसभा अधिवेशनमा अध्यक्ष महेन्द्र बहादुर कुवरले उक्त नीति
प्रकाशित मिति : 23 June, 2024स्वास्थ्य क्षेत्र तर्फै वडा नम्बर आठ मर्भुङ्ग,एक नेटा,पाँच छापहिले र चार अर्खबाङ्ग स्वास्थ्य चौकीमा भौतिक व्यवस्थापन र उपकरणको व्यवस्था गर्ने नीति उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 20 June, 2024गुल्मीको मालिका गाउँपालिकाले एक वडा दुई उत्पादन नीति पेस गरेको छ ।
प्रकाशित मिति : 20 June, 2024यो संगै पिलधाराका तीन सय ९६ घरधुरीमा घरमै खानेपानी पुगेको वास संयोजक छविलाल विश्वकर्माले बताए ।
प्रकाशित मिति : 30 May, 2024लुम्बिनी प्रादेशिक अस्पतालमा फिजिसियनको रुपमा कार्यरत डाक्टर हरि प्रसाद पन्थीका अनुसार चन्द्रकोट गाउँपालिकामा सुगर, थाइराइड्स, प्रेसर जस्ता रोगीहरु धेरै भेटिएको बताउनुभयो ।
प्रकाशित मिति : 18 May, 2024विशेषज्ञ डाक्टरहरुले दन्त सहित मुख ,स्वास्थ्य सम्बन्धि सेवा प्रवाह गर्ने छन् ।
प्रकाशित मिति : 6 May, 2024गत शैक्षिक सत्रमा विद्यालयले कक्षा ५, कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट स्थान हाँसिल गरेको थियो ।
प्रकाशित मिति : 3 May, 2024शैक्षिक गुणस्तर वृद्धि गर्ने ,विद्यार्थी तथा विद्यालयका समस्या ,चुनौती र समाधानको उपाय सहित कार्यक्रमको सुरुवात गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले जानकारी दिए ।
प्रकाशित मिति : 1 May, 2024