उनी हाल रोजगारीको सिलसिलामा साउदी अरेबिया रहेका छन् ।
प्रकाशित मिति : 27 December, 2024पुर्व विद्यार्थी समेत रहेका परियारले थानपती निमाविले चलाएको अभियानलाई पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका हुन ।
प्रकाशित मिति : 26 December, 2024साथै उनी “थानपती निमावि कल्याणकारी कोष´´को ३१ औं संस्थापक सदस्य बनेका छन् ।
प्रकाशित मिति : 25 December, 2024मङ्सिर ६ देखि १३ गते सम्म सबै विद्यालयमा अपांगता परिक्षण गरि समस्या देखिएका विद्यार्थीलाई पालिकामा पठाईएको थियो ।
प्रकाशित मिति : 24 December, 2024हाल सम्म ३० जना ब्याक्ती बाट तीन लाख १५ हजार भन्दा धेरै रकम संकलन भएको अध्यक्ष खड्काले बताए ।
प्रकाशित मिति : 24 December, 2024उमेर बढ्दै गयो ,तागत घट्दै तर समाज सेवामा उनको मन भने दिनप्रति दिन बढिरहेको छ ।
प्रकाशित मिति : 22 December, 2024उनी हाल वैदेशिक रोजगारीको सिलसिलामा पोल्यान्ड रहेका छन् ।
प्रकाशित मिति : 21 December, 2024मालिका गाउँपालिका -८ स्थित थानपती निमाविले चलाएको अभियानलाई उनले तीनहजार ३० रुपैयाँ सहयोग प्रदान गरेका हुन ।
प्रकाशित मिति : 21 December, 2024साथै खत्री ``थानपती निमावि कल्याणकारी कोष´´को २४ औं संस्थापक सदस्य बनेका छन् ।
प्रकाशित मिति : 20 December, 2024अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
प्रकाशित मिति : 18 December, 2024