गत शैक्षिक सत्रमा विद्यालयले कक्षा ५, कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट स्थान हाँसिल गरेको थियो ।
प्रकाशित मिति : 3 May, 2024शैक्षिक गुणस्तर वृद्धि गर्ने ,विद्यार्थी तथा विद्यालयका समस्या ,चुनौती र समाधानको उपाय सहित कार्यक्रमको सुरुवात गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले जानकारी दिए ।
प्रकाशित मिति : 1 May, 2024मालिका गाउँपालिका -८ का युवा जगत पौडेलले आफ्नो जन्म दिनको अवसर पारेर जेहेन्दार तथा लगनशील विद्यार्थीलाई उपहार स्वरुप शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
प्रकाशित मिति : 30 April, 2024उनले आफ्नो जन्म दिनको अवसरमा स्थानीय थानपति निम्न माद्यामिक विद्यालयका दुई जना जेहेन्दार तथा लगनशील विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।
प्रकाशित मिति : 30 April, 2024त्यस्तै यता ज्येष्ठ नागरिक पनि वडाले बुढेसकालमा साहरा रुपमा लौरो उपहार दिएकोमा खुसी भएका छन् ।
प्रकाशित मिति : 30 April, 2024अनुदानमा मौरीको घार पाए पछि किसान पनि खुसी भएका छन । मौरी पाल्न सजिलो हुने हुँदा सबै उमेर समुहका किसानले पाल्न सक्ने उनीहरुको भनाई छ ।
प्रकाशित मिति : 26 April, 2024वडाको विगतको वर्ष ४० घार मौरी र यो वर्ष २० घार मौरी वितरण गर्ने योजना रहेको वडा सचीव लाल बहादुर घर्तीले जानकारी दिए ।
प्रकाशित मिति : 3 April, 2024गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
प्रकाशित मिति : 3 April, 2024शिविरले समय र पैसा दुबैको बचत भएको मालिका वासीको भनाई छ ।
प्रकाशित मिति : 23 March, 2024नगरपालिकाभित्र रहेका (क) वर्गका ९५ जना मध्येबाट छनोट गरी अति अशक्तलाई मासिक एक हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 21 March, 2024