स्थानीय समाचार
मालिका गाउँपालिका -८ मर्भुङ्गका युवालाई मोबाईल मर्मत सम्बन्धि एक महिने तालिम प्रदान

यसै बीच गुल्मीको मालिका गाउँपालिकाले युवाहरूलाई एक महिने मोबाइल मर्मत तालिम प्रदान गरेको छ।

प्रकाशित मिति : 10 May, 2025
रुरु क्षेत्र गाउँपालिका द्वारा दुई विद्यालयलाई बस सहयोग

गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले बस सहयोग गरिएको हो र आगामी वर्ष थप विद्यालयलाई पनि गाडी दिने योजना रहेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : 9 May, 2025
माओवादी केन्द्र इस्मा २ को वडा अधिवेशन सम्पन्न: मरासिनीको अध्यक्षयतामा २५ सदस्यीय कमिटी गठन

देशभर अहिले माओवादीले एउटा राम्रो लय समातिरहेको हुँदा इस्मा २ मा पनि त्यसैको प्रभाव परि कार्यकर्ताको राम्रो सहभागिता रहेको नेता थापाको दावी गरे ।

प्रकाशित मिति : 9 February, 2025
जनयुद्ध दिवसको दिन फागुन १ गते प्रचण्ड गुल्मी आउदै : यस्ता छन कार्यक्रम

जनयुद्ध दिवसको दिन फागुन १ गते प्रचण्ड गुल्मी आउदै : यस्ता छन कार्यक्रम

प्रकाशित मिति : 27 January, 2025
थानपती निमाविको अभियानलाई शिक्षिका गोमा गिरीको ११ हजार सहयोग

थानपती निमाविको अभियानलाई शिक्षिका गोमा गिरीको ११ हजार सहयोग !

प्रकाशित मिति : 25 January, 2025
नेकपा माओवादी केन्द्र मालिका तीन ह्वाङ्दीको वडा अधिवेशन सम्पन्न

मालिका गाउँपालिकामा पछिल्लो समय माओवादी केन्द्रले संगठन विस्तार ,प्रशिक्षण ,पार्टी तथा जन वर्गीय संगठनका भेला तथा बैठकलाई तिव्रता दिएको छ ।

प्रकाशित मिति : 19 January, 2025
मालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न ,कुन विद्यालयले कति पदक जिते ?

स्वर्ण ,रजत,र कास्य गरि १ सय ३२ पदकको लागि विद्यार्थी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : 19 January, 2025
बुवा र दाजुहरुको सम्झनामा थानपती निमाविलाई पाँच हजार सहयोग

अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।

प्रकाशित मिति : 8 January, 2025
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी गोबिन्द सुनार द्वारा पाँच हजार पाँच सय सहयोग

ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट  गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।

प्रकाशित मिति : 8 January, 2025
रुरुक्षेत्रमा ` कृषकसंग प्राविधिक कार्यक्रम ´ सञ्चालन

साथै वडा स्तरीय यस कार्यक्रमलाई टोल स्तरीय रुपमा लैजान किसानले सुझाव दिएका छन् ।

प्रकाशित मिति : 6 January, 2025
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता