Author: Gulmi Update

चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी पनि मालिका माविकै हातमा !

साविकको विजेता मालिका माविले १९ स्वर्ण ,आठ रजत र सात कास्य गरि ३४ पदक जित्दै पुनः शिल्ड हात पारेको खेल प्रशिक्षक रित बहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मिति : 19 January, 2025
थानपती निमाविको अभियानले नयाँ उचाई लिदै, मर्भुङ्ग रुपन्देही सम्पर्क समाजले गर्यो ११ हजार सहयोग

उनले सबैले आ -आफ्नो ठाँउ बाट सहयोग गर्नु पर्ने धारणा समेत ब्यक्त गर्दै विद्यालयको अभियाननै हामी सबैको अभियान रहेको बताए ।

प्रकाशित मिति : 15 January, 2025
बुबाको सम्झनामा विद्यालयलाई २२ हजार सहयोग

साथै उनी ``थानपती निमावि कल्याणकारी कोष´´को ५० औं संस्थापक सदस्य बनेका छन् ।

प्रकाशित मिति : 13 January, 2025
बुवा र दाजुहरुको सम्झनामा थानपती निमाविलाई पाँच हजार सहयोग

अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।

प्रकाशित मिति : 8 January, 2025
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी गोबिन्द सुनार द्वारा पाँच हजार पाँच सय सहयोग

ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट  गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।

प्रकाशित मिति : 8 January, 2025
रुरुक्षेत्रमा ` कृषकसंग प्राविधिक कार्यक्रम ´ सञ्चालन

साथै वडा स्तरीय यस कार्यक्रमलाई टोल स्तरीय रुपमा लैजान किसानले सुझाव दिएका छन् ।

प्रकाशित मिति : 6 January, 2025
जन्म दिनको अवसरमा पुर्व विद्यार्थी नारायण जिसी द्वारा थानपती निमाविलाई पाँच हजार सहयोग

लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाडका स्वकीय सचिव समेत रहेका जिसीले विद्यालयलाई पटक पटक सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : 31 December, 2024
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी सुदिप थापा द्वारा पाँच हजार सहयोग

थानपती निमाविको अभियान : पुर्व विद्यार्थी सुदिप थापा द्वारा पाँच हजार सहयोग

प्रकाशित मिति : 29 December, 2024
बुबा-आमाको सम्झनामा थानपती निमाविलाई दस हजार सहयोग

साथै उनले अरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : 27 December, 2024
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी अजय सुनार द्वारा पाँच हजार सहयोग

उनी हाल रोजगारीको सिलसिलामा साउदी अरेबिया रहेका छन् ।

प्रकाशित मिति : 27 December, 2024
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता