Author: Gulmi Update

इस्मा गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार सामाजिक सुरक्षा भत्ता दिने

पालिकाले वार्षिक निति तथा कार्यक्रम बमोजिम एक पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 4 April, 2023
मालिका -७ घमिरका किसानलाई च्याउ खेती सम्बन्धि तालिम प्रदान !

आइतबार वडा भित्रका ४५ जना किसानलाई च्याउ खेती सम्बन्धि आधारभुत तालिम दिईएको हो ।

प्रकाशित मिति : 3 April, 2023
मालिका गाउँपालिकाले पशुपंक्षी सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने !

भोलि अर्थात चैत १९ गते गाउँपालिकाको वडा नम्बर चार अर्खबाङमा शिविरको आयोजना गरिएको पशु प्राविधिक अर्जुन थापाले जानकारी दिए ।

प्रकाशित मिति : 1 April, 2023
इस्माले ६ दिन ,६ वटै वडामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने !

साथै घुम्ती शिविर बाट सहज ढङ्गले धेरै नागरिकले सेवा पाउँने अपेक्षा राखेको उनले उल्लेख गरिन ।

प्रकाशित मिति : 1 April, 2023
गुल्मीमा मह दिवस मनाइने

हाल जिल्लाबाट उत्पादित मह अनेत्र जिल्लामा बेचेर करिब २९ लाख रुपैयाँ आन्दानी हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

प्रकाशित मिति : 30 March, 2023
क्रिकेटर सोमपाल कामीलाई गृह पालिका चन्द्रकोटले नगद सहित सम्मान गर्ने

बि स २०५२ साल माघ १९ गते चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ झुर्ममा जन्मिएका सोमपाल कामी नेपाली क्रिकेट खेलाडी हुनुुहुन्छ ।

प्रकाशित मिति : 21 March, 2023
जन्मदै बाङ्गो खुट्टाे भएको बच्चाको गुल्मी अस्पतालमा सफल उपचार

जिल्लामै बिशेषज्ञ चिकित्सक नभएको समयमा  रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलब बमोजिक प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालनी गरेको थियो । 

प्रकाशित मिति : 17 March, 2023
गुल्मीका यि तीन वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव हुदैं

जिल्लाका ७ क्याम्पसमा सबै पद निर्विरोध भएपछि बाँकी रहेका क्याम्पसमा मात्रै चुनाव हुन लागेको हो ।

प्रकाशित मिति : 15 March, 2023
मालिका: सिमलटारी दघाँस अर्खबाङ मोटरबाटो स्तर उन्नतिको लागि चार करोड बजेट विनियोजन

वर्षामा हिले र हिउँदमा धुलो बाट मुक्ति पाइने अपेक्षा उनीहरुले राखेका छन् ।

प्रकाशित मिति : 13 March, 2023
इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माणको तयारी !

कार्यक्रममा स्थानिय पाठयक्रम निर्माण गर्दाका बिषय, क्षेत्रहरु र निर्माण गर्दा अपनाउने चरणहरु र आइपर्ने समस्या र समधानका बिषयहरुमा सुझावहरु आएका थिए ।

प्रकाशित मिति : 10 March, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता