वडाको विगतको वर्ष ४० घार मौरी र यो वर्ष २० घार मौरी वितरण गर्ने योजना रहेको वडा सचीव लाल बहादुर घर्तीले जानकारी दिए ।
प्रकाशित मिति : 3 April, 2024गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
प्रकाशित मिति : 3 April, 2024घर्तीले अब राज्य बाट मासिक ४ हजार भत्ता पाउनेछन् ।
प्रकाशित मिति : 23 March, 2024शिविरले समय र पैसा दुबैको बचत भएको मालिका वासीको भनाई छ ।
प्रकाशित मिति : 23 March, 2024नगरपालिकाभित्र रहेका (क) वर्गका ९५ जना मध्येबाट छनोट गरी अति अशक्तलाई मासिक एक हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 21 March, 2024बुकेनी गाउँ दुर्गम र विकट भएका कारण बसाइँसराइ गरि गएका ३६ घरधुरी पुनः गाउँ फर्कनुले सकारात्मक संदेश प्रवाह गरेको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 16 March, 2024सामुदायिक विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गरेको नगरप्रमुख खरेलले बताउनुभयो ।
प्रकाशित मिति : 11 March, 2024पालिकाले सुरु गरेको बालविवाह न्यूनीकरण अभियानलाई साथ दिदै पालिका भित्रका करिब २५ सय अभिभावक र किशोरकिशोरीले बालविवाह नगर्ने ,नगराउने र बालविवाह भएको ठाँउमा नजाने तथा भोज नखाने कुरामा प्रतिबद्धता जनाउदै
प्रकाशित मिति : 10 March, 2024मालिका गाउँपालिकाले २०८० लाई शिक्षा सुधार वर्ष घोषणा गरि शिक्षा क्षेत्र तर्फ विविध काम गर्दै आएको छ ।
प्रकाशित मिति : 5 March, 2024भेलाले गोविन्द हिताङ संयोजक र हरी घर्ती सह–संयोजक रहने गरी ५१ सदस्यीय ‘प्रथम गुल्मी जिल्ला सम्मेलन तयारी समिति’को गठन गरेको छ ।
प्रकाशित मिति : 2 March, 2024