घाँस काट्ने क्रममा लडेपछि उनलाई अस्पताल ल्याइएकोमा अस्पतालले खुमकलालाई मृत घाेषणा गरेको थियो ।
प्रकाशित मिति : 3 May, 2024गत शैक्षिक सत्रमा विद्यालयले कक्षा ५, कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट स्थान हाँसिल गरेको थियो ।
प्रकाशित मिति : 3 May, 2024शैक्षिक गुणस्तर वृद्धि गर्ने ,विद्यार्थी तथा विद्यालयका समस्या ,चुनौती र समाधानको उपाय सहित कार्यक्रमको सुरुवात गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले जानकारी दिए ।
प्रकाशित मिति : 1 May, 2024जिल्लाका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 30 April, 2024त्यस्तै यता ज्येष्ठ नागरिक पनि वडाले बुढेसकालमा साहरा रुपमा लौरो उपहार दिएकोमा खुसी भएका छन् ।
प्रकाशित मिति : 30 April, 2024अनुदानमा मौरीको घार पाए पछि किसान पनि खुसी भएका छन । मौरी पाल्न सजिलो हुने हुँदा सबै उमेर समुहका किसानले पाल्न सक्ने उनीहरुको भनाई छ ।
प्रकाशित मिति : 26 April, 2024वडाको विगतको वर्ष ४० घार मौरी र यो वर्ष २० घार मौरी वितरण गर्ने योजना रहेको वडा सचीव लाल बहादुर घर्तीले जानकारी दिए ।
प्रकाशित मिति : 3 April, 2024गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
प्रकाशित मिति : 3 April, 2024घर्तीले अब राज्य बाट मासिक ४ हजार भत्ता पाउनेछन् ।
प्रकाशित मिति : 23 March, 2024शिविरले समय र पैसा दुबैको बचत भएको मालिका वासीको भनाई छ ।
प्रकाशित मिति : 23 March, 2024