गुल्मीमा विद्यालय आएका शिक्षकको मापसे जांच



आइतबार विद्यालय समयमा गुल्मीको एक विद्यालयका शिक्षकले अन्य शिक्षकहरू सँग हो–हल्ला गरेपछि उनलाई प्रहरी बोलाएर मापसे जाँच गराइएको छ । धुर्कोट गाउँपालिका–४ , जैसीथोकस्थित पञ्चायन  माध्यमिक विद्यालयका शिक्षक खिमहाहदुर महतलाई वस्तु प्रहरी चौकीका  प्रहरीहरू बोलाएर मापसे जाँच गराइएको हो ।

विद्यालय आउन साथ हाजिर रजिस्टर हेर्दै आफूलाई मर्यादा क्रममा किन तल  राखेको   भन्दै त्यहाँ उपस्थित दुई तीन जना शिक्षक सँग झगडा गर्न थाले पछि मदिरा सेवनको शङ्का लागेर प्रहरीको शब्दमा मापसे चेक गर्न पठाइएको त्यस विद्यालयले प्रहरीका अनुसार शिक्षकको रिपोर्टमा  मापसे देखिएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र पन्थी मापसेको रिपोर्ट आफूलाई प्राप्त  नभएको र यसबारे सोमबार छलफल हुने बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता