गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला



भदौ ६ गुल्मी ।
गुल्मीको इस्मा गाउँपालिका–१ राहले निवासी ५३ वर्षीय मानबहादुर कुमाललाई छल्दी खोलाले बगाउँदा मृत्यु भएको छ । बुधबारदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान इस्मा–२ छल्दी खोला किनारमा स्थानीयले फेला पारेका थिए । प्रहरीको टोलीले मुचुल्का उठाई शव पोष्टमार्टमका लागि तम्घास लैजाने तयारी गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता