
एक जनालाई सिलाई कटाई सिकाउदा झण्डै ३० देखि ३५ हजार खर्च हुने बताउदै राज्यको लगानी सहि सदुपयोग गरि उद्यमशीलता बन्नु पर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति : 16 February, 2023
राष्ट्रपति रनिङ शिल्डमा छात्रछात्राका १३ विधा खेल भएका थिए ।
प्रकाशित मिति : 16 February, 2023
रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो ।
प्रकाशित मिति : 15 February, 2023
सुरुवाती दुई खेलमा आफ्नो बर्चस्व कायम गर्दै दुबै खेल जिते पनि तेस्रो खेलमा तिखुचुली युवा क्लब पराजय हुन पुग्यो ।
प्रकाशित मिति : 15 February, 2023
६ जनालाई आवासीय रोजगार
प्रकाशित मिति : 14 February, 2023
आज पहिलो दिन ६ वटा खेल भएका छन ।
प्रकाशित मिति : 13 February, 2023
प्रतियोगिता फागुन ३ गते सम्म चल्ने छन ।
प्रकाशित मिति : 13 February, 2023
आज देखि सुरु भएको मालिका रनिङ शिल्ड तथा रास्ट्रपति रनिङ शिल्ड फागुन ३ गते सम्म चल्ने छ ।
प्रकाशित मिति : 13 February, 2023
ट्याक्टरमा निर्माण सामाग्री रहेको बुझिएको छ ।
प्रकाशित मिति : 13 February, 2023
धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बिष्टले नाफाको जमनामा सामाजिक उत्तरदायित्व सम्झेर दुर्गममा आएर बिपन्न नागरिकको स्वास्थ्य परिक्षण गरेको भन्दै शुभ लक्ष्मी फर्मा र होम पल्लीसहितको टोलिलाई धन्यवाद दिए
प्रकाशित मिति : 13 February, 2023