रातोपाटीकर्मी तेजेन्द्र केसी सम्मानित



फागुन १६ ।
उच्च शिक्षालय तथा विद्यालय संघ ९हिसान० रुपन्देहीले रातोपााटीकर्मी तेजेन्द्र केसीलाई सम्मान गरेको छ । शुक्रबार बुटवलमा हिसान रुपन्देहीको १० औँ साधारण सभाको अवसरमा रातोपाटी अनलाइन प्रदेश ५ का संयोजक तेजेन्द्र केसीलाई पत्रकारिताको क्षेत्रबाट रुपन्देहीको शिक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै शैक्षिक पत्रकारिता पुस्कार प्रदान गरिएको हो ।

केसीलाई प्रमुख अतिथि शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज पाण्डेले नगद तथा दोसल्लासहित सम्मान पत्र हस्तान्त्रण गरेका थिए । हिसान रुपन्देहीले अब प्रत्येक वर्ष पत्रकारलाई पुरस्कृत गर्ने जनाएको छ । केसीले एक दशकदेखि बुटवललाई कर्मथलो बनाए पत्रकारिता गरेका छन् ।

रातो पाटी बाट लिएको ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता