मन्त्री बिष्टद्वारा मुस्लिमकाे महत्त्वपूर्ण चाड बकर इदकाे शुभकामना :



गुल्मी । श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण बिष्टले बकर इदकाेे यस अवसरमा  शुभकामना ब्यक्त गरेका छन् । उनले एक सन्देश जारी गर्दे शुभकामना ब्यक्त गरेका हुन् ।

लाखौँ इस्लाम धर्मावलम्बीहरुले हज गर्ने गर्दछन्, यो वर्ष हज गर्न साउदी अरबको मक्का–मदिनामा गएका पन्ध्र सय नेपाली हाजीहरुलाई समेत हज मुबारक भन्न चाहन्छु’, मन्त्री बिष्टको  शुभकामना सन्देशमा भनिएको छ ।

बकर इदका अवसरमा बिहान सबेरै नमाज पढेपछि आ–आफ्नो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरीबलाई र बाँकी एक हिस्सा इस्टमित्रहरुलाई प्रदान गर्ने गरिन्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता