बोम बहादुर कार्कीको शब्द र शिवा आलेको स्वर रहेको तीज गीत सार्बजनिक (हेर्नुहोस् भिडियो)

साउन १४ गुल्मी ।
लोक तथा दोहोरी गायिका शिवा आलेको नयाँ तीज गीत सार्बजनिक भएको छ ।
बोम बहादुर कार्की तथा शिबा आले कार्की नामक युटुब् च्यानल बाट उक्त गित सार्वजनिक भएको हो ।
शिवा आले र मिरा नामाको स्वर रहेको गीतमा शब्द बोमबहादुर कार्की र चन्द्रकला शाहले कोरेका हुन् ।
हेर्नुहोस् भिडियो:
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।