बायर्नलाई टाइब्रेकरमा हराउँदै टोटनहमले जित्यो उपाधि

जर्मन लिग च्याम्पियन बायर्न म्यूनिखलाई हराउँदै इङ्लिश क्लब टोटनहमले अडि कपको उपाधि जितेको छ।
निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि टोटनहमले म्यूनिखलाई ‘सडन डेथ’मा ६-५ ले पराजित गरेको हो।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।